कलंकीमा बिहानै भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु, एक जना गम्भिर घाइते

काठमाडौं ।राजधानीको कलंकीमा आज बिहानै भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो। एक जना घाइते छन् । उनको पनि अवस्था गम्भिर रहेको छ ।प्रहरीका अनुसार कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै पार्किङमा रहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५…

Logo