नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्धाअन्तर्गत दश वर्षको सजाय फैसला गरेपछि फरार…