राष्ट्रपति भक्तपुर नजाने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

काठमाडौं lराष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नजाने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नजाने भएपछि देवगणले आउँदो मङ्गलवार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा…

Logo