विराटनगर ।विराटनगरमा शनिबार थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।श्वास प्रश्वासमा समस्या देखिएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो ।त्यस्तै निमोनिया रोगबाट पीडित…