पूर्वप्रधानमन्त्री भट्टराई र हिसिलालाई कोरोना

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण भएकाे छ । आज आफू र श्रीमतीलाई संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्  ।डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’संक्रमण पुष्टि…

Logo