प्रहरीलाई गोली प्रहार गर्ने युवक पेस्तोलसहित पक्राउ

बारा । सिम्रौनगढ नगरपालिका-९ सानो बंकुलबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेक गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहालाई शंका लागेर रोक्न खोज्दा उनले आफूले बोकेको पेस्तोलबाट एक्कासि…

Logo