अब आफ्नै खर्चमा पीसीआर परीक्षण र उपचार गर्नुपर्ने

आर्थिक रुपमा विपन्न, अशक्त, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने काठमाडौं । सरकारले अबदेखि कोभिड–१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.…

Logo