काठमाडौं ।पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुहेश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ ।कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुहेश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट शनिबार बिहान पूजा गर्न गएका पुजारी लगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले…