डलरको नाममा १० लाख ठगी गर्ने गिरोह काभ्रेबाट पक्राउ

काभ्रे ।अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा रु दश लाख ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी…

Logo