सामाजिक वहिस्कार गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान

दोलखा ।बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका मध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले…

Logo