कोरोना संक्रमितकाे करिब २९ प्रतिशत काठमाडौंमा

काठमाडौं । देशभर कोरोना संक्रमणकाे दर बढ्दो क्रममा छ । संक्रमितमध्ये पनि पछिल्ला हप्ताकाे तथ्यांक हेर्दा दैनिकजसाे ५० प्रतिशत संक्रमित काठमाठौं उपत्यकामा थपिन्छ ।देशभर पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् । कुल संक्रमितकाे २९ प्रतिशत काठमाडौं उपत्यामै छन् ।  हाल कुल संक्रमितकाे संख्या ७१ हजार ८२१ जना छन्…

Logo