काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट लागूऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिनसहित काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।त्यस्तै पोखरा…