स्याङ्जा ।पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।नौ जनालाई आठ वटा छुट्टाछुट्टै चित्ता बनाईएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चित्तामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका…