काभ्रे ।पाँचखाल नगरपालिका भित्रका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरिसकेको पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमले बताए। अभियानमा नगरभित्रका करिब ७५…