प्रदेश नं. १ मा ९१ सङ्क्रमित थपिए

विराटनगर ।प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ४६ महिला र ४५ पुरुष छन् ।थपिएका सङ्क्रमितमा मोरङमा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३…

Logo