काठमाडौं ।अखिन नेपाल महिला सङ्घले मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा यातना दिनेलाई कारवाहीको माग गरेको छ ।सङ्घकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सिरहाको नवराजपुर गाउँपालिका–५ कसुन्डी निवासी ४५ वर्षिया यादवलाई कथित बोक्सीको आरोपमा मलमुत्र खुवाइ क्रुर यातना दिएर गम्भीर घाइते बनाएको प्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाही गर्न माग गरेका हुन्…