घर भित्र चितुवाका चार बच्चा फेला, डिभिजन वन कार्यालयको टोली अनुसन्धानमा

लमजुङ ।पहाडी जिल्ला लमजुङमा चितुवाका चार वटा बच्चा एकै ठाउँमा भेटिएका छन् । सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका –२ किरेपानी सामुदायिक वन नजीकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् ।स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे कोही नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो । खबर लगत्तै सबडिभिजन…

Logo