धादिङ ।धादिङमा गएराति एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ । नीलकण्ठ नगरपालिका ३ मा ती बृद्धको हत्या भएको हो ।स्थानिय २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यापछि ती युवाले प्रहरी सामु आत्मसर्मपण गरेका छन् । उनले बृद्धको टाउको छिनालेर झोलामा हाली जिल्ला प्रहरी…