पाल्पा।पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन् । जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिममा लागू गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय,…