काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको आज १२ औँ दिन पुगेको छ । गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको थियो ।दोस्रो पटक एक हप्ताका लागि थप भएको निषेधाज्ञाका कारण उपत्यकामा सडकहरु सुनसान भएका छन् । निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरिरहेको देख्न सकिन्छ…