काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्र्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र…