सिमकोट ।साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दालाई सरकारले जन्म र मृत्युमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महसुस हुने गरेको छ ।गत आर्थिक वर्ष साउनसम्म जन्मका अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै…