एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

महोत्तरी ।महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई…

Logo