काठमाडौं ।गोंगबु हत्याको मूख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मूख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरि फरार रहेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहोराको निर्ममतापूर्वक हत्या गरि शव टुक्रापारी…