काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वका अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन्। राष्ट्रपति पौडेलले भनेका छन्, "सत्य, धर्म र…