यस वर्षको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका ध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जानकारी दिए । गौतमले घटस्थापनाको साइत भने असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको बताए।असोज १३ सोमबार नेपाली सेनाको…