नेपाल पञ्चाङ्ग निर्णायक समितिले हिजो एक विज्ञप्ति जारी गर्दै शास्त्रीय दृष्टिले अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारणबाट पैसा उठाएर ठगी गर्ने व्यक्ति तथा समूहसँग होसियार हुन आग्रह गरेको छ ।आगामी भदौ २८ गतेदेखि असोज ११ गतेसम्म काठमाडाैँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङ आदि स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान…