मुख थुनेर छोरीमाथि बलात्कारको प्रयास, गुहार गर्न आएकी आमा पनि फन्दामा

धनगढी । कैलालीमा आमाछोरीमाथि बलात्कारको प्रयास भएको छ । धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा सोमबार राति आफ्नै घरमा सुतिरहेका आमाछोरीमाथि अपरिचित समूहले बलात्कारको प्रयास गरेको हो ।राति ११ बजेको समयमा घरमै सुतिरहेका बेला रक्सीले मातेका दुई जनाले ती आमाछोरीलाई बलात्कार गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।अपरिचित व्यक्तिहरूको समूहले युवतीको मुख…

Logo