जीवन र मृत्युबीच ठ्याक्कै एक हातको फरक रहेछ !

कृष्णसिंह धामी । काठमाडौं । ‘माघ २४ गते डरलाग्दो दुर्घटना भयो । जसमा मेरो पूरै परिवार पर्‍यो । एक फिट पनि पर गएको भए हामी त्रिशुलीमा जान्थ्यौँ । धन्न बाँचियो । अहिले सपरिवार नाफाको जिन्दगी जिइरहेका छौं ।’ यो कुरा गर्दैैगर्दा सञ्जय काउछा निकै भावुक बने । २०७५ माघ २४ गते काउछाको पूरै परिवार भयानक…

Logo