काठमाडौं । विवाहको प्रलोभनमा नेपाली युवतीलाई चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखनविरूद्धको ब्यूराले ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो । ४ नेपाली महिलाको उद्दार समेत गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ,…