‘बाबाममी र छोराछोरी खेल खेलौं’ भन्दै दिदीबहिनी बलात्कृत, दाजुभाइ पक्राउ

भक्तपुर । आफ्नै दिदी बहिनीमाथि बलात्कार गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । ८ वर्षीया बहिनी बलात्कार गरेको अभियोगमा १६ वर्षीया दाजु र १६ वर्षीया दिदी बलात्कारको आरोपमा भाइ पक्राउ परेका हुन् । घरमा कोही नभएको बेला ‘बाबा–ममी र छोरा–छोरी खेल खेलौं’ भन्दै आफ्नै दिदी र बहिनीमाथि बलात्कार गरेको भन्दै ललितपुर प्रहरीले दुई दाजुभाइलाई पक्राउ…

Logo