टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पूर्वपत्नी ईशा लामिछानेले व्यंग्यात्मक स्टाटस पोष्ट गरेकी छन्।उनले मान्छेको चपाउने र देखाउने दाँत फरक हुन्छ भन्थे भन्दै लेखेकी छन्, ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ उनले स्टाटसमा कसैको नाम उल्लेख नगरेपनि विवादमा तानिएका पूर्वपति रवि लामिछानेलाई इंगित गरिएको बुझ्न भने गाह्रो छैन।पत्रकार शालिकराम…