९९ प्रतिशत चालकलाई ट्राफिक नियम थाहा छैन: वसन्त पन्त, एसएसपी (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख तथा एसएसपी वसन्त पन्तले ९९ प्रतिशत सवारी चालकलाई ट्राफिक नियमको बारेमा जानकारी नभएको बताएका छन् । विकसित देशबाट आएकालाई विमानस्थलमै सवारीसाधन दिए मात्रै ट्राफिक नियम पालना गर्ने वताउँदै पन्तले भने, ‘उनीहरू पनि एकसाता बसेपछि नियम बिर्सन्छन् ।’केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औं नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै एसएसपी…

Logo