काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नं. इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन् ।जहाजभित्रै डेनकार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोपमा उनीहरूलाई प्रहरीले जनाएको छ ।शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला…