‘रक्सी किन खानु भयो’ भन्दा प्रेमिकाकै अगाडि प्रहरीले गरे आत्महत्या

कृष्णसिंह धामी ।काठमाडौं । दार्चुलाका प्रहरी जवान शंकर ठगुन्ना सिन्धुपाल्चोककी कबिता बोहराको मायाजालमा थिए । उनीहरू एक अर्कालाई माया गर्नुका साथै एक वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रहरी जवान ठगुन्नाको घरमा श्रीमती छन् । तर पनि उनी कबिताको प्रेममा थिए । कबिता पनि विवाहित हुन् । पहिलो श्रीमानसँग सम्बन्ध विग्रिएपछि उनी छोडेर हिडेकी…

Logo