काठमाडौँबाट सिन्धुपाल्चोक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना

मेलम्ची, सिन्धुपाल्चोक । आज बिहान काठमाडौँबाट सिन्धुपाल्चोकको हेलम्बु (पाल्चोक) जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। बा ३ ख ९३०८ नम्बरको उक्त बस मेलम्ची नगरपालिका-१३, फटकसिला भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको यकिन कारण खुल्न बाँकी रहे पनि बस तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट पल्टिएको हुनसक्ने…

Logo