गोकर्णमा बस पल्टियो, एकजनाको मृत्यु, १० जना घाइते

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ ।बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटना भएलगत्तै बसका चालक फरार भएका छन् । उनको खोजीकार्य…

Logo