सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा गुठी सम्बन्धी विधेयक फिर्ता लिएको हो ।भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो ।यसै बिच मन्त्री अर्यालले गुठी विधेयक…