पक्राउ परेका युवाको वयान- ‘मज्जा लिन ढलानको किला खोपे’

काठमाडौंमा युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई महाराजगञ्जको भाटभटेनी सुपरमार्केट नजिकैबाट गएराति पक्राउ गरिएको हो । उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।महानगरीय प्रहरी परिसर…

Logo