काठमाडौं । पछिल्लो समय दिनप्रति हत्या हिंसाका घटना बढ्दै गएका छन् । नजिकै मान्छेबाट मारिनु आजभोली सामान्य जस्तै लाग्न थालेको छ । त्यसको पछाडि धेरै कारण हुनसक्छन् । मानसिक, सामाजिक आर्थिक लगायत विभिन्न कारणले यस्ता घटनामा बृद्धि भएको देखिन्छ । र यसको यर्थात कारण खोधिखोजी गर्नुपर्ने बेला आएको छ ।प्रहरीले विभिन्न अपराधिक घटना नियन्त्रणमा आएको…