धनगढीमा एक पत्रकार कुटिए

धनगढी । रिर्पोटिङमा गएका एक पत्रकार कुटिएका छन् । दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्ट कुटिएका हुन् । धनगढीका व्यापारी तेजेन्द्र थापाले उनीमाथि कुटपिट गरेका हुन् ।धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटिङ गर्न गएका पत्रकार विष्टमाथि त्रिनगरकै भवनको सटरमा व्यवसाय गरिरहेका थापाले कुटपिट गरेका हुन् ।थापाले त्रिनगर माविको प्रधानाध्यापकको…

Logo