काठमाडौं । यतिबेला नेपालमा धर्म परिवर्तनले खेल तिब्र गतिमा बढिरहेको छ । विशेषगरी क्रिश्चियन बन्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको हो । अर्को कुरा एक धर्म मान्नेहरुले अर्को धर्मको मान सम्मान गर्नुको साटो अपहेलना पनि गर्नेको संख्या उत्तिकै छ । उनीहरुले आफ्नो धर्मलाई नै सर्वोपरी ठान्ने गरेका छन् ।अन्य धर्म परिर्वतन गरेर क्रिश्चियन बन्नेहरुले सबै त्याग गर्नुपर्ने…