खुल्लामञ्चको सटरहरुमा यसरी चल्यो डोजर (फोटोफिचर)

काठमाडौं । अन्ततः खुल्लामञ्चमा बनाइएको सटरहरु भत्काईएको छ । जनस्तरबाट चर्काे विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिवार उक्त सटरहरुमा डोजर चलाएको हो । महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको नगरप्रहरी सहितको टोलीले सटरमा डोजर लगाएका हुन् ।काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गत चैत्र २४ गते नै उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन तयार…

Logo