मोरङ । मोरङमा प्रहरीले हवाई फायर गरेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयलाई तितरवितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेको हो । हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन ।नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यालय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने…