भारतले गण्डक नहरमा एकतर्फी सुरु गरेको काम नेपालीले रोके

नवलपरासी । भारतले गण्डक नहरमा एकतर्फी रूपमा सुरु गरेको काम नेपालीले रोकेका छन् । भारतीय ठेकेदारद्वारा धोबाहा नालामा सफाइको कामको लागि लगाइएको भारतीय एक्स्काभेटर प्रतापपुर गाउँपालिकाका स्थानीयबासीन्दाले रोकेका हुन् ।प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ कठहवास्थित धोबाहा नालामा कामको स्टिमेट र सहमति तयार नै नगरेर स्थानीयवासीन्दाको निजी जग्गामा भारतीय एक्स्काभेटरको प्रयोग गरिएको अवस्थामा स्थानीयको आक्रोशित भीडले…

Logo