कृष्ण सिंह धामीकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नारा अगिंकार गरेका छन् । उनले पटक–पटक भन्दै आएको एउटै बोली हो, ‘म आफु पनि भ्रष्टाचार गर्दिन्, अरुले गरेको पनि देख्न सक्दिन् ।’ तर बेला बेला सार्वजनिक हुने घटनाले प्रधानमन्त्रीको उक्त नारालाई थप चुनौती दिईरहेको छ ।कहिले सिंहदरवारकै जग्गा किनबेच, कहिले मन्त्रीहरु दोहोरो सुविधा…