२ दिनकी सुत्केरी श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट

पर्वत । पर्वतमा एक जनाले आफ्नै सुत्केरी श्रीमतीलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् । फलेवास नगरपालिका २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया सुत्केरी श्रीमती मुना नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।आइतबार बिहान घरमा नै शिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका…

Logo