निर्मला प्रकरणः पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

काठमाडौं । निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा परेको हो । जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले भण्डारीविरुद्द मुद्दा हालेका हुन् ।अपराध संहिता अन्र्तगत गाली बेइज्जती कसुर अन्र्तगत दर्ता गरिएको मुद्दामा दुई वर्ष जेल वा…

Logo