कञ्चनपुरमा फोटोकपी सञ्चालक श्याम भट्ट मृत फेला

कञ्चनपुर । महेन्द्रनगरमा सञ्चालित प्रभात फोटोकपीका सञ्चालक श्याम भट्ट मृत फेला परेका छन् । चैत्र ९ गतेबाट हराईरहेका भट्टको शव महाकाली नदि किनार भारततर्फ फेला परेको हो । उनी ब्रम्हदेवबाट हटाएका थिए ।उनको शव मंगलबार राती भारतीय सहर टनकपुरस्थित महाकाली नदि किनारमा फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।खोजी गर्ने क्रममा…

Logo