निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

कृष्णसिंह धामीकाठमाडौं । निर्मला पन्त प्रकरणले फेरि नयाँ मोड लिएको छ । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या प्रकरणले नयाँ मोड लिएको हो । यतिबेला पहिलो अनुसन्धानमा संलग्न ८ प्रहरी अधिकारीले अदालति मुद्दा खेप्नुपरेको छ ।प्रमाण नष्ट गरेको तथा अपराध कबुल गराउन चरम यातना दिएको अभियोगमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज…

Logo